देशभर ३५३ जना उम्मेदवार निर्विरोध, दलित महिला सदस्य पदमा १७० जनाको उम्मेदवारी परेन
सोमबार, १९ वैशाख २०७९, १६ : २६

निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचितभएको जानकारी दिएको छ । सोमबारको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले सो जानकारी दिएको हो ।
यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
यस्तै ३५३ जना उम्मेदार निर्विरोध भएको उनको भनाइ छ । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेका छन् ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले खोस्यो प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी
-
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा कोशीको विजयी सुरुवात
-
भारतबाट हराएका सूर्यचन १२ दिनदेखि सम्पर्कविहीन
-
वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने
-
दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत
-
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष