इन्टरनेट सेवा बन्द नहुने व्यवस्था मिलाउन सञ्चारमन्त्रालयलाई आयोगको निर्देशन
सोमबार, १९ वैशाख २०७९, १६ : २४
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा इन्टनरनेट सेवा प्रदायक सेवा प्रदायक कम्पनीहरुले सेवा बन्द हुने भनेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले मुलुकभर एकैपटक निर्वाचन गर्ने तयारी भएको अवस्थामा निर्वाचनमा इन्टरनेट सेवा बन्द भए गम्भीर असर पर्ने भन्दै सञ्चार मन्त्रालयलाई यो अवस्था आउन नदिन निर्देशन दिएको बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
