सीमा छेउका भारतीय सञ्चारमाध्यमको अनुगमन गर्न आयोगको निर्देशन
आइतबार, १८ वैशाख २०७९, १७ : ०३
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालको सीमाछेउ रहेका भारतीय सञ्चारमाध्यमको दुरुपयोग हुनेबारे निर्वाचन आयोगले सजग रहेको बताएको छ । आयोगले सीमा छेउ रहेका भारतीय सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता विपरितका सामग्री प्रशारण नगराउन समेत आयोगले आग्रह गरेको छ ।
साथै सीमा छेउका मिडिया नियमन गराउन भारतीय सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण