निर्वाचन आयोगले भन्यो– आचारसंहिता विपरितका निर्वाचन सामग्री उत्पादन बन्द गर्नुहोस्
बिहीबार, ०८ वैशाख २०७९, १६ : ५९

निर्वाचन आयोगले आचारसंहिता विपरितका निर्वाचन सामग्री उत्पादन नगर्न आग्रह गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचार संहिता २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण तत्काल बन्द आग्रह गरे ।
यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कर्मशलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका सामग्री उत्पादन नगर्न, नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आयोगले अनुरोध गरेको उनले बताए ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यभामा माथेमाका तीन कविता
-
बेलायतको सर्वोच्च अदालतको फैसला : ट्रान्स महिलाहरू कानुनी रूपमा महिला होइनन्
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'