काँग्रेसले दाबी गरेका यी हुन् महानगर र उपमहानगर
आइतबार, ०४ वैशाख २०७९, २३ : ११

नेपाली काँग्रेसले तीन महानगर र सात उपमहानगर दाबी गरेको छ। सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा सबै दलले आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन्। जसमा काठमाडौ,ललितपुर र विराटनगर महानगरपालिका दाबी गरेका हुन।
भरतपुर महानगरलाई प्रतिष्ठाको विषय बनाएपनि दाबी नगरेको एक नेताले बताए। यस अघि निर्वाचनमा ललितपुर र विराटनगर काँग्रेसले र काठमाडौ एमालेले जितेको थियो। उपमहानगरपालिकामा बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही,धनगढी, हेटौडा दाबी गरेको छ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी