काँग्रेसले दाबी गरेका यी हुन् महानगर र उपमहानगर
आइतबार, ०४ वैशाख २०७९, २३ : ११
नेपाली काँग्रेसले तीन महानगर र सात उपमहानगर दाबी गरेको छ। सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा सबै दलले आ–आफ्नो दाबी प्रस्तुत गरेका हुन्। जसमा काठमाडौ,ललितपुर र विराटनगर महानगरपालिका दाबी गरेका हुन।
भरतपुर महानगरलाई प्रतिष्ठाको विषय बनाएपनि दाबी नगरेको एक नेताले बताए। यस अघि निर्वाचनमा ललितपुर र विराटनगर काँग्रेसले र काठमाडौ एमालेले जितेको थियो। उपमहानगरपालिकामा बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही,धनगढी, हेटौडा दाबी गरेको छ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
