माओवादीले माग्यो भरतपुर
आइतबार, ०४ वैशाख २०७९, १८ : ५६
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका दाबी गरेको छ। आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चुनावी तयारी समिति बैठकमा भरतपुर महानरपालिका दाबी गरेको एक नेताले बताए।
यसअघि भरतपुर महानगरपालिका माओवादीले नै जितेकाले पुनः भरतपुर नै दाबी गर्ने माओवादीका नेताहरुले राखेका छन्। जुन स्थानीय तहमा जसले जितेको छ उसैलाई नै भागबण्डामा पारेमा सहज हुने भन्दै माओवादीले भरतपुर नछोड्ने बताएको हो। भरतपुर मेयरमा हाल रेणु दाहाल छिन्।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
