ad
x

गठबन्धनको १३ भोट ‘क्रस’ हुँदा एमालेका शेर्पालाई चिट्ठा !

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

प्रदेश १ मा एमालेका राष्ट्रियसभा उम्मेदवार सोनम ग्याल्जेन शेर्पा अप्रत्याशित रूपमा विजयी भए । चुनावको नतिजाअनुसार एमालेका ग्याल्जेनले गठबन्धनका दुई प्रदेश सांसदको भोट तान्न सफल भएका छन् भने स्थानीय तहका ११ जनप्रतिनिधिले उनलाई मतदान गरेका छन् । 


एमालेका कूल ४० प्रदेश सांसद रहेकामा ग्याल्जेनले ४२ जना सांसदको मत पाए । त्यस्तै स्थानीय तहका गठबन्धनका ११ जनाको १९८ मतभारसमेत गरी कूल २९४ मतभार गठबन्धनबाट बटुलेपछि उनी विजयी भएका हुन् ।





 




 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।