जनकपुरमा ६ राउण्ड अश्रुग्याँस प्रहार
बुधबार, १२ माघ २०७८, १० : ३१
धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच झडप भएको । राष्ट्रियसभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई लाठी र अश्रुग्याँस प्रहार गरेको छ ।
सामान्य झडप भएको ६ राउण्ड अश्रुग्याँस प्रहार गरिएको धनुषाका एसपी बसन्त रजौरेले रातोपाटीलाई बताए । किसान आन्दोलनमा नाममा जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल तिर प्रवेश गर्न खोजेका हुन् । प्रहरीले उनीहरूलाई मतदान स्थल प्रवेश गर्नबाट रोक लगाएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का