मतदाता फकाउने शैली : नमस्कारदेखि सेल्फीसम्म (तस्बिरहरु)
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा चुनावको सरगर्मी पुरै छाएको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ ।
मतदानको पूर्वसन्ध्या महाधिवेशन स्थल भृकुटीमण्डप क्षेत्र भीडभाड छ । एकातिर मतदान स्थल निर्माणको काम धमाधम भइरहेको छ भने कार्यकर्ताहरु उम्मेदवार बनेका आफ्ना नेताहरुको प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरू पनि मतदातालाई रिझाउन प्रतिनिधिहरूसँग हात जोड्दै हिँडिरहेका छन् । देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरू पनि आफ्ना नेताहरुसँग सेल्फी खिच्न पाएर दंग छन् ।
१४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा र शशांक कोइराला प्यानल नै बनाएर केन्द्रीय नेतृत्वको दौडमा छन् । उनीहरुसँगै विमलेन्द्र निधि, प्रकाशमानसिंह र कल्याण गुरुङले पनि सभापति पदमा दाबेदारी प्रस्तुत गरेका छन् । १३४ वटा विभिन्न पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता गराएका नेताहरुले यतिबेला आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । हेरौँ तस्बिरहरु































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

