तयारी चुनावी भिडन्तको, तस्बिरहरू
आइतबार, २६ मङ्सिर २०७८, १३ : १६
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पदाधिकारी र सदस्यका विभिन्न पदमा उम्मेदवारी दर्ताको प्रक्रिया सकिएको छ । आइतबार दर्ता प्रक्रिया सकिएसँगै सोमबार हुने मतदानका लागि तयारी सुरु गरिएको छ । मतदानका लागि यति बेला मतदान केन्द्र र बुथहरू तयार गरिँदैछ । मतदान बिहान ८ बजेदेखि सुरु गर्ने केन्द्रीय निर्वाचन समितिको तयारी छ ।
फोटोहरू हेर्नुहाेस् :



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल
-
हालान्डविरुद्ध गाब्रियलः प्रिमियर लिगको भिडन्त अब विश्वकपमा
-
हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु
-
डोल्पामा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
-
लुम्बिनी प्रदेश सभा बैठक : बजेटमाथिको सैद्धान्तिक छलफल जारी
-
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीविरुद्ध अदालत जाने तयारीमा कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण