शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ काँग्रेस महाधिवेशन र प्रदेश अधिवेशनको नयाँ निर्वाचन कार्यतालिका

सोमबार, १३ मङ्सिर २०७८, २१ : २७
सोमबार, १३ मङ्सिर २०७८

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश अधिवेशन र महाधिवेशन निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग भएको परामर्शअनुसार समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

 नयाँ कार्यतालिकाअनुसार प्रदेश अधिवेशनका लागि १६ र महाधिवेशनका लागि २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ । यस्तै प्रदेशमा १७ गते र केन्द्रका २५ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

हेर्नुस् कार्यतालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप