ad
x
फाेटाेफिचर

एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार, तस्बिरहरु हेर्नुहोस्

person explore access_timeमंसिर १२, २०७८ chat_bubble_outline0

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष रावलले निर्वाचन केन्द्रीत गतिविधि सुरु गरेका हुन् ।


आइतबार बन्दसत्र हलबाहिर रावलले अध्यक्ष पदमा 'मेरो उम्मेदवारी किन ?' भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरूलाई बाँडिरहेका छन् । यद्यपि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।​





तस्बिरहरु हेर्नुहोस्











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X