शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार, तस्बिरहरु हेर्नुहोस्

आइतबार, १२ मङ्सिर २०७८, ११ : २९
आइतबार, १२ मङ्सिर २०७८

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष रावलले निर्वाचन केन्द्रीत गतिविधि सुरु गरेका हुन् ।

आइतबार बन्दसत्र हलबाहिर रावलले अध्यक्ष पदमा 'मेरो उम्मेदवारी किन ?' भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरूलाई बाँडिरहेका छन् । यद्यपि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।​

तस्बिरहरु हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप