मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : तीन घण्टा ढिला गरी केन्द्रीय समिति बैठक सुरु

शुक्रबार, १० मङ्सिर २०७८, ०४ : ००
शुक्रबार, १० मङ्सिर २०७८

साँझ ८ बजे बस्ने भनिएको नेकपा एमालेको हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठक ३ घण्टा ढिला गरी सुरु भएको छ । यसअघि  ट्राफिक जामका कारण नेताहरू आउन ढिला भएपछि बैठक निर्धारित समयमा सुरु नभएको बैठक त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षामा ढिला भएको हो ।

अधिकांश केन्द्रीय सदस्यहरू बैठक स्थल आइपुगे पनि पार्टी अध्यक्ष ओली भने ११ बज्न लाग्दा मात्र बैठक स्थल रहेको होटल जंगल क्राउन आइपुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप