सर्वोच्चका विद्रोही न्यायाधीश भन्छन्–फुलकोर्टमा बस्छौँ
बिहीबार, ०२ मङ्सिर २०७८, ११ : २८
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्ने न्यायाधीशहरुको कित्ता छाड्ने ५ न्यायाधीशमध्येका एक न्यायाधीशले फुलकोर्ट बैठकमा बस्न तयार रहेको बताएका छन् ।
आज फुलकोर्ट बैठक बस्ने चर्चा भएपनि औपचारिक पत्र भने आइनसकेको बताउँदै उनले बैठक राखिएको खण्डमा आफूहरु छलफलका लागि तयार भएको बताए ।
उनले आफूहरु जनताको मुद्दालाई लामो समय अलपत्र पार्न नसकिने ठानेरमात्रै इजलासमा फर्किएको बताउँदै अरु विषयमा अन्य न्यायाधीशहरुसँगै रहेको बताए ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना