सर्वोच्चमा ढोका बन्द गरेर आन्दोलन (फोटोफिचर)
शुक्रबार, २६ कात्तिक २०७८, १० : २६
नेपाल बार एसोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा आन्दोलन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतको गेटमा धर्नासहित नाराबाजी भइरहेको छ। सर्वोच्चको गेट बन्द गरिएको छ भने ठूलो संख्या प्रहरी परिचालन गरिएको छ। कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई कार्यालय छिर्न नदिने भन्दै गेटमै आन्दोलन गरेका हुन् ।
याे पनि

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण