बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

सभापति देउवाद्वारा संयोजक यादवको राजीनामा अस्वीकृत

शनिबार, २६ भदौ २०७८, ०९ : २८
शनिबार, २६ भदौ २०७८

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेव प्रसाद यादवको राजीनामा अस्वीकृत भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 


 

पौडेलका अनुसार यादवले भदौ २३ गते सभापति देउवालाई राजीनामा बुझाएका थिए । तर देउवाले राजीनामा अस्वीकृत गर्दै महाधिवेशन सम्बन्धी बाँकी काम गर्नसमेत यादवलाई आग्रह गरेका छन्।

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप