महोत्तरीमा लोसपा र नेकपा समाजवादी रोज्ने जनप्रतिनिधि कति ?
मङ्गलबार, २२ भदौ २०७८, १७ : ४६
महोत्तरी जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ६ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये महोत्तरीमा २५७ जनाले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेखित सङ्ख्यामा नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीको पक्षमा हस्ताक्षर गरेको उल्लेख छ ।
यो पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
