माधव नेपाल पुगे निर्वाचन आयोग
बुधबार, ०२ भदौ २०७८, १० : ००
एमाले विभाजन पुगेका माधव कुमार नेपाल पार्टी निर्वाचन आयोग पुगेका छन् । एमाले समाजवादी गठनका नेपाल पक्षका नेता राजेन्द्र पाण्डे लगायत आयोग पुगेर निवेदन दिइसकेपछि नेपाल पनि आयोग पुगेका हुन् । नेपालसँगै राजेन्द्र पाण्डे, रामकुमार झाँक्री, मेटमणि चौधरीलगायतका नेताहरू आयोग पुगेका छन् । सरकारले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएसँगै एमाले फुटेको हो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सको एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स
-
नुवाकोटमा दुई सय दश जना किसान सम्मानित
-
काठमाडौँ उपत्यकामा खानेपानीका पाइपलाइन मर्मत गरिँदै
-
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
-
बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी
-
‘आवश्यकता र हित हेरेर मात्रै बीआरआई कार्यान्वयन गर्नुपर्छ’