प्रधानमन्त्री देउवा शीतल निवासमा
मङ्गलबार, ०१ भदौ २०७८, १४ : १०
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकेर उनी शीतल निवास पुगेका हुन् । उनी प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ ।
आजै देउवा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना