काँग्रेसबाट को–को बन्दैछन् मन्त्री ? यस्ता छन् चर्चाका नाम
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरेपछि नेपाली काँग्रेसमा मन्त्रीका आकांक्षी बढ्न पुगेका छन् ।
काँग्रेसमा संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रीका आकांक्षी बढ्न पुगेपछि प्रधानमन्त्री देउवालाई व्यवस्थापन गर्न सकस परेको बताइएको छ । जसमा काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालदेखि सांसद प्रकाश रसाइलीसम्मको नाम मन्त्री हुने चर्चामा छन् ।
मन्त्री हुने चर्चामा रहेकामा डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मा लगायतले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।
यस्तै पौडेल पक्षबाबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् ।
उता, सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण