उपेन्द्र कित्तामा उभिएका मृगेन्द्र यादवले भने, ‘राजेन्द्र महतोले मलाई गुलामी गर्न टिकट दिएको हो ?’
सोमबार, ११ साउन २०७८, १२ : १८
जसपाको राजेन्द्र महतो निकट नेता मानिने कार्यकारिणी समिति सदस्य मृगेन्द्र यादवले कित्ता परिवर्तन गरेका छन् । उनले उपेन्द्र यादव पक्षमा लागेर आज निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर सनाखत गराएका छन् ।
उनले आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफू पूर्व राजपा भए पनि अहिले जसपामा भएको भन्दै मूल पार्टीलाई आफ्नो समर्थन रहेको प्रतिक्रिया दिए । तपाईँलाई राजेन्द्र महतोले टिकट दिएर राष्ट्रियसभा सदस्य बनाउनु भयो अहिले उपेन्द्र यादवतिर लाग्नु भयो नि भन्ने प्रश्नमा उनले भने, ‘उहाँको गुलामी गर्नका लागि मलाई टिकट दिएको हो र ? सबैले प्रतिगमन भनिरहेको ठाउँमा उहाँहरू लाग्नुभयो, सरकारमा जानुभयो ? यस्तासँग म पछिलागिरहने ?’
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
