
ADVERTISEMENT
रेणु यादवले भनिन्, ‘महन्थ ठाकुरलाई अब जसपामा कुनै ठाउँ छैन’

जसपाको उपेन्द्र यादव पक्षकी सांसद तथा कार्यकारिणी समिति सदस्य रेणु यादवले अब महन्थ ठाकुरलाई पार्टीमा कुनै स्थान नरहेको प्रतिक्रिया दिएकी छिन् । आयोग परिसरमा उपेन्द्र यादवको पक्षमा हस्ताक्षर सनाखत गरेकी उनले आफूहरूको पक्षमा बहुमत देखिएकाले अब महन्थ ठाकुरको पार्टीमा कुनै स्थान नरहेको बताइन् ।
‘अब महन्थ ठाकुर जसपामा हुनुहुन्न, उहाँलाई अध्यक्ष मान्ने कुरै आउँदैन’, यादवले भनिन्, ‘आत्मालोचना गरेर पार्टीभित्र आउन चाहनु हुन्छ भने पनि अब ठाउँ छैन ।’
यो पनि
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ