शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

विपक्षी ५ दललाई अधिवक्ता भण्डारीको प्रश्न : भोलि भागबन्डा नमिलेपछि छुट्टिने त हैन ?

सोमबार, १४ असार २०७८, १५ : ३५
सोमबार, १४ असार २०७८

अधिवक्ता सबिता भण्डारीले विपक्षी ५ दलको गठबन्धनलाई भोलि भागबन्डा नमिलेपछि छुट्टिने त हैन भन्दै प्रश्न गरेकी छिन् । सोमबार विपक्षी ५ दलले विभिन्न पेसागत क्षेत्रका बुद्धिजीवीसँग  नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै उनले विपक्षी दलहरूले विगतका गल्तीबाट शिक्षा लिन आग्रह गरिन् ।

भागबन्डा मिल्दा सँगै हुने र नमिल्दा बाटो लाग्ने नगर्न आग्रह गरिन् । उनले अहिले सरकारले संविधान मार्न खोजेको भन्दै बचाउन विपक्षी दललाई आग्रह गरिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप