नेदरल्याण्डले गुमायो ९ विकेट, नेपाल सानदार जीतको नजिक
शनिबार, ११ वैशाख २०७८, १६ : २५
त्रिदेशीय शृङ्खलाको नेपालसँगको फाइनल खेलमा नेदरल्याण्डले ९ विकेट गुमाएको छ । नेपालका लागि कमल ऐरीले २ विकेट लिए । यस्तै करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका छ्न ।
नेदरल्याण्डका दुई जना खेलाडी रन आउट भएका थिए । १५ ओभरमा ८८ रन मात्र जोडेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?