केन्द्रीय संस्करण

ओलीसँग वार्ता विफल भएपछि प्रदेश २ तिर लागे माधव नेपाल

person explore access_timeबैशाख ९, २०७८ chat_bubble_outline0

नेकपा एमालेका वरिष्ठ नेपाल माधव कुमार नेपाल बिहीबार जनकपुर प्रस्थान गरेका छन् । प्रदेश नम्बर २ का विभिन्न कार्यक्रममा सहभागी हुनका लागि उनी जनकपुर प्रस्थान गरेका हुन् । 
उनी जनकपुर प्रस्थानअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल मेरियटमा वार्ता भएको थियो । तर दुई नेताबीचको वार्ता विफल भएको छ । 

नेता नेपालले रातोपाटीलाई प्रतिक्रिया दिँदै वार्ता ‘ब्याक टु मंगलमान’ को अवस्थामा रहेको लाक्षणिक प्रतिक्रिया दिए । उनको आशय वार्तामा कुनै सहमति नभएको भन्ने थियो । 

 


 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.