माधव नेपालले भने, ‘ब्याक टु मंगलमान !’
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता ‘घुमीफिरी रुम्जाटार’ जस्तै बन्न पुगेको छ ।
बिहीबार अपरान्ह होटल मेरियटमा भएको दुई नेताबीचको दोस्रो दिनको छलफल तिक्ततापूर्ण भएको नेता नेपालले वार्तास्थलमै जानकारी दिएका थिए ।
ओलीसँगको वार्ताबारे रातोपाटीले प्रतिक्रिया माग्दा नेता नेपालले विम्वात्मक शैलीमा भने, ‘ब्याक टु मंगलमान !’
माधव नेपालले प्रयोग गरेको ‘ब्याक टु मंगलमान’ मिथक मंगलमान नाम गरेका एक ऐतिहासिक पात्रसँग जोडिएको छ, जसले सत्तासँग नझुकी निरन्तर संघर्ष गरेका थिए ।
ओलीसँगको वार्ता घुमीफिरी रुम्जाटार अर्थात पुनः मुसिको भवः कै अवस्थामा पुगेको नेपालले संकेत गरे ।
यसैबीच ओलीसँगको वार्ता सकिएलगत्तै नेता नेपाल जनकपुरतर्फ लागेका छन् । जनकपुरमा उनी पार्टीको कार्यक्रममा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद र सभामुखको बिचबाट प्रधानमन्त्री हिँडेको भन्दै सांसद महरद्वारा नियमापत्ति
-
महिनावारीमैत्री विद्यालय निर्माण गर्न सरकारसँग लिमा अधिकारीको माग
-
प्रतिनिधि सभाको शून्य समय : सञ्चार गृहमाथिको दबाब, बाढी-पहिरो र जनजीविकाका मुद्दामा सरकारको ध्यानाकर्षण
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण