शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको निर्णयपछि नेपाल समूहले बोलायो आकस्मिक स्थायी समिति बैठक

शुक्रबार, २८ फागुन २०७७, १८ : ३१
शुक्रबार, २८ फागुन २०७७

काठमाडौं । नेकपा एमालेको केपी ओली इतर समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पक्षका नेताहरुको जिम्मेवारी खोसेको पछि आकस्मिक बैठक बोलाएका हुन् । 

केहीबेरमा नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठक बस्न लागेको नेता भीम रावलले जानकारी दिए ।

प्रदेश इन्चार्ज र विभाग प्रमुखबाट  नेपाल खनाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर ओली पक्षका नेताहरुलाई दिइएको छ। यस्तै अध्यक्ष ओलीले शुक्रबार महासचिव बाहेकका पदाधिकारी भंग गरेका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप