महरालाई स्थायी समितिमा ल्याउने निर्णय
आइतबार, ०५ पुस २०७७, १८ : ०२
पूर्वसभामुख कृष्ण बहादुर महरालाई स्थायी समितिमा मनोनयन गरिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले सो निर्णय गरेको हो । उनलाई स्थायी समितिमा लगिने निर्णय केन्द्रीय समितिबाट अनुमोदन भएपछि कार्यान्वयन आउनेछ ।
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिनु परेको थियो भने सो प्रकरणमा उनले सफाइ पाएपनि पार्टीमा जिम्मेवारी पाएका थिएनन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
