क्षमायाचना*
सोमबार, २९ भदौ २०७७, २१ : ०७
(यसअघि यही लिंकमा भुलबस कुलमान घिसिङको नयाँ नियुक्ति भएको आशयको गलत समाचार प्रकाशित हुन पुगी पाठकवर्गमा भ्रम सिर्जना हुन पुगेकाले क्षमायाचनासहित हटाइएको छ । आजको मन्त्रिपरिषद् बैठकले कुलमानको विषयमा कुनै निर्णय नगरेको पनि स्पष्ट पारिन्छः : सम्पादक)
यो समाचार पढ्नुहोस्