शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौ जिल्लामा एक महिलासहित ६ जना कोरोना संक्रमितको मृत्यु

सोमबार, २९ भदौ २०७७, १६ : ३९
सोमबार, २९ भदौ २०७७

काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौमा मात्रै एक महिलासहित ६ जनाको ज्यान गएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार काठमाडौमा ६१ वर्षीया महिलासहित ५ जना पुरुषको ज्यान गएको हो । कोरोनाबाट ज्यान जाने पुरुषहरुमा ७७,६२,७३,८५ र ७० वर्षका छन् । यो सहित पछिल्लो २४ घण्टामा ज्यान जानेहरुको संख्या १५ रहेको छ । सोमबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप