बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको महाव्याधिबारे केही पठनीय सामग्रीहरु

बिहीबार, १३ चैत २०७६, ०२ : ४४
बिहीबार, १३ चैत २०७६

संसारलाई नै आतंकित पार्ने गरी फैलिइरहेको कोरोनाभाइरसका बारेमा यथासक्य सत्य तथ्यमा आधारित रहेर सामग्रीहरु प्रकाशित गर्ने कार्य रातोपाटीले गर्दै आएको छ । यसैक्रममा रातोपाटीमा विगतमा प्रकाशित कोरोनाभाइरसका महामारीसँग सम्बन्धित सामग्रीहरुमध्येका पनि छानिएका महत्वपूर्ण सामग्रीहरुलाई एकत्रित गरेर हामीले यहाँ लिंक राखेका छौं । यसबाट पाठकहरुलाई कोरोनाभाइरसका महामामारीसँग सम्बन्धित रातोपाटीमा प्रकाशित सामग्रीहरु चाहेको बेलामा खोज्न र पढ्न सजिलो हुनेछ भन्ने हामीले ठानेका छौं ।


रातोपाटी अनलाइन अब तपाईं आफ्ना मोबाइल एप्समार्फत् पनि पढ्न सक्नुहुनेछ । संसारभरिकै हालखबरहरु अब एकै ठाउँमा हेर्न र पढ्नका लागि तलका लिंकहरुबाट तपाईं आफ्नो मोबाइलमा रातोपाटी एप्स डाउनलोड  गर्न सक्नुहुनेछ ।


विश्वव्यापी महामारीमा कोरोना पहिलो होइन
यसअघि पनि संसारमा व्यापक नरसंहार गर्ने भयानक महाव्याधिहरु फैलिएका थिए

कोरोनाभाइरस कसको ? : अमेरिका र चीनबीच ‘नयाँ युद्ध’ !

कारोनोभाइरसले दोहोर्‍याएर संक्रमण गर्न सक्छ ?

सरकार ! फास्ट ट्र्याकबाट भौतिक तयारी गर !
स्वास्थ्यकर्मीलाई ‘आत्महत्या’को शैलीमा महाव्याधिको मोर्चामा नधकेल

कोरोनाभाइरस फैलिनुमा एसियाली मूलका अमेरिकीहरुको कुनै गल्ती छैन : ट्रम्प

कोभिड-१९ विश्वव्यापी महामारीका लागि नेपाल कसरी र किन तयार रहनुपर्छ ?

कोरोनाभाइरसले खोसिनसक्छ अमेरिकाको ‘विश्व महाशक्ति’ को ताज

कोरोनाले संकटमात्र ल्याएको छैन, यस्ता छन् सकारात्मक देन

कोरोनाभाइरसको संकट कहिले र कसरी अन्त्य होला !

प्राकृतिक छनौटबाट कोरोनाभाइरस (कोभिड-१९)

कोरोनाभन्दा डरलाग्दोसँग फैलिँदो ‘भ्रमको महामारी’

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप