यस्ता छन् महराविरुद्धको अभियोग पुष्टि गर्न प्रस्तुत सबुद प्रमाण र १५२ थान कागजात
काठमाडौँ । निवर्तमान सभामुखकृष्णबहादुर महराविरुद्ध जर्वजस्ती करणी उद्योग अन्तरगत सजायसहितको माग दावी गर्दै सरकारी वकिलको कार्यलयले अदालतमा दायर गरेको अभियोग पत्रमा ५ वटा सबुद प्रमाणसहित घटनासँग सम्बन्धित १५२ वटा कागजपत्र प्रमाणका रुपमा पेश गरेको छ ।
सरकारी वकिलको कार्यालयले बिहीबार अदालतमा दायर गरेको अभियोगपत्रमा सवुद प्रमाणका रुपमा घट्नास्थलको फोटो र पीडितले बोलेको भिडियो रहेको पेनड्राइभदेखि घटनास्थलबाट संकलन भएको चस्माको डण्डी र चस्माको सीसा समेत रहेका छन् । घटनास्थलबाट बरामद सिसाको गिलास, रक्सीको बोतल हाम्रा कुरा डटकमका प्रधानसम्पादकले अजयबाबु सिवाकोटीले पीडितसँग लिएको अन्र्तवार्ता रहेको डीभीडी रहेका छन् । त्यस्तै घटनाको दशी प्रमाण तथा कसुरसँग सम्बन्धित चिज बस्तुमा गवाह जाहेरवाला पीडित तथा देख्ने सुन्नेहरुको बयान समेटेको छ । जसको देख्ने सुन्नेमा महराकै सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु छन् ।
यस्ता छन् प्रमाणका कागजात :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
