केन्द्रीय संस्करण

कृषि विकास बैङ्क रकम चोरी प्रकरण : लहान शाखाका अधिकृत झा पक्राउ

person explore access_timeअसोज १२, २०७६ chat_bubble_outline0

काठमाडौं । कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा कृषि विकास बैङ्क लहान शाखाका अधिकृत सुनिल कुमार झा पक्राउ परेका छन् । 

महानगरीय प्रहरी अपराध मशाहाखाको टोलीले झालाई पक्राउ गरेर काठमाडौं ल्याइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले रातोपाटीलाई जानकारी दिए । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई पक्राउ गरिएको एसएसपी थापाले बताए । 

हालसम्म ह्याकिङ प्रकरणमा प्रहरीले झासहित १७ जनालाई पक्राउ गरेको छ । 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.