कृषि विकास बैङ्क चोरी प्रकरण : ६९ लाख रुपैयाँसहित थप तीन जना पक्राउ
शुक्रबार, १० असोज २०७६, १५ : ३२
काठमाडौँ– प्रहरीले कृषि विकास बैङ्कको रकम चोरी प्रकरणमा संलग्न थप ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार मालतीदेवी न्यौपाने भट्राई, गणेश बस्याल र यज्ञराज भट्टलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
न्यौपाने र बस्याललाई पर्वतबाट २४ लाख रकमसहित र भट्टलाई महेन्द्रनगरबाट ४५ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यो सँगै कृषि विकास बैकको रकम चोरी प्रकरणमा अहिलेसम्म १६ पक्राउ परेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

