बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा

आइतबार, २० जेठ २०७५, १३ : ०४
आइतबार, २० जेठ २०७५

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायिका निक जोनासबीचको सम्बन्धको खबर फैलिरहेका बेला एकपटक पुनः यी दुईलाई सँगै देखिएको छ । दुबैलाई लज एन्जेलिसमा डिनर डेटमा देखिएको हो । प्रियंकाले उक्त भेटमा कालो रङको लुगा लगाएकी थिइन् भने निकले कालो र सेतो प्रिन्टेड सर्ट, कालो ज्याकेट र जिन्स लगाएका थिए ।

केही दिन अघि ३५ वर्षीया प्रियंका २५ वर्षे अमेरिकी गायक निक जोनाससँगको प्रेम सम्बन्धमा रहेको खबर सार्वजनिक भएको थियो । दुबैका केही तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि यी दुईबीचको सम्बन्धबारे चर्चा चुलिएको हो ।

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप