केन्द्रीय संस्करण

yubaraj khatiwoda

अमेरिकासँग थप आर्थिक, राजनीतिक तथा कुटनीति सम्बन्ध सुदृढ गर्नेछु: राजदूत खतिवडा access_timeपुस १२, २०७७

काठमाडौं । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा.युवराज खतिवडाले नेपाल–अमेरिकाबीच थप आर्थिक, राजनीतिक तथा कुटनीति सम्बन्ध सुदृढ गर्ने बताएका छन् । अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि आइतबार नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजदूत खतिव...

राजदूत डा.खतिवडाले लिए शपथ access_timeपुस ९, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकार...

संसदीय सुनुवाई समितिको बैठकमा युवराज खतिवडाको आलोचना access_timeकात्तिक २७, २०७७

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाको सुनुवाईमा सांसदहरुले एमसीसी, क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण, एनसेल, स्वेतपत्र लगायतका विषय उठाउँदै प्रश्न गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुल...

एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्छुः डा.युवराज खतिवडा access_timeकात्तिक २७, २०७७

काठमाडौं । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाले एमसीसीका सन्दर्भमा परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने बताएका छन् । संघीय संसद अन्तरगतको संसदीय सुनुवाई समिति (संयुक्त) मा डा.खतिवडाले विगतमा आफु निर्णायक भूमिकामा रहँदा एमसीसी सम्झौता अनुमोद...

खतिवडाले गरेका निर्णय धमाधम उल्टिँदै, बहिर्गमनको २ महिना नपुग्दै यी निर्णय उल्टिए access_timeअसोज २६, २०७७

काठमाडौं । तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले गरेका केही निर्णयहरु उनको बर्हिगमनसँगै धमाधम उल्टिन थालेका छन् । मन्त्रिपरिषदको बैंठकले उनको निर्णय एकपछि अर्को गर्दै उल्ट्याउँदै गएको हो । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो ।...

युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस access_timeअसोज १५, २०७७

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकारलाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।  खतिवडालाई अमेरिकाका लाग...

खतिवडा अमेरिका जाने खबरले सेयर बजारमा उत्साह access_timeअसोज १५, २०७७

काठमाडौं । सेयर बजारमा आज (साताको अन्तिम कारोबार) उत्साह देखिएको छ । बजार २०.६१ अंकले बढेर १५७१.०४ विन्दुमा रोकिएको छ ।  पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले अमेरिकी राजदूतमा सिफारिस गरेपछि बजार बढेको छ । अर्थमन्त्री पदबाट बाहिरिए पनि उनलाई प्रधानमन्त्...

युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त access_timeभदौ ३०, २०७७

काठमाडौँ । निवर्तमान अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले मन्त्री स...

खतिवडाको बहिर्गमनले सुधारिएन शेयर बजार access_timeभदौ २१, २०७७

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पुँजी बजार विकासको बाधकको रुपमा निरन्तर चित्रित गरियो । उनको बहिर्गमनको चर्चा बाहिर ल्याउँदै बजारलाई माथि पटक–पटक उचाल्ने काम समेत गरियो । यस्तो चर्चा थियो कि खतिवडा बहिर्गमन भए भने बजारले कम्तीमा पनि ऐतिहा...

प्रधानमन्त्रीलाई बुझाए खतिवडाले राजीनामा access_timeभदौ १९, २०७७

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । खतिवडाले शुक्रबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्माओलीलाई रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।  भोलिबाट खतिवडाको पदा...

जाँदाजाँदै अर्थमन्त्री : निराशामा बदलिएको आशा access_timeभदौ १९, २०७७

‘मिडिया ट्रायल’ले असफल र अक्षम अर्थमन्त्रीको विल्ला भिराएका डा. युवराज खतिवडाको अर्थमन्त्री पद बच्न यसपटक सकेन । उनलाई पुनः राष्ट्रिय सभामा मनोनित गर्दै अर्थमन्त्रीमा निरन्तरन्तरता दिने प्रधानमन्त्री ओलीको अथक प्रयत्न पार्टीभित्रको शक्ति सन्तुलन र समीकरण मिलाउनु...

अर्थमन्त्रीको बहिर्गमनको चर्चासँगै सेयर बजारको बाँध फुट्यो access_timeभदौ १५, २०७७

काठमाडौं । पछिल्लो समय सेयर बजारमा रौनक देखिन थालेको छ । सेयर बजार बढ्दै जाँदा कतिपयले अर्थमन्त्री डा.युवराज खतिवडाको बहिर्गमनको हल्लाले सेयर बजारमा काम गरेको विश्लेषण गर्न थालेका छन् । यद्यपि सेयर बजारमा वर्षौंदेखि लगानी गर्दै आएकाहरु भने सेयर बजारको प्रत्येक ४&mdas...

आर्थिक बोझ हुनेगरी अस्थायी दरवन्दी खुलाएको छैन: सरकारका प्रवक्ता access_timeभदौ ११, २०७७

काठमाडौं । सरकारले कोभिड १९ पछि खोलिएका धेरै अस्थायी दरवन्दी नवीकरण मात्रै गरेको बताएको छ ।  सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।  उनले नवीकरण गरेका अस्थायी दरवन्दी मन्त्रिपरिषदले स्वीकृत ग...

कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो, सरकारले छैन: सरकारका प्रवक्ता access_timeभदौ ११, २०७७

काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडा...

प्रेस क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तत्पर छ: मन्त्री खतिवडा access_timeभदौ ३, २०७७

काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोभिड १९ बाट प्रेस क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताएका छन् । ‘कोभिड १९ ले नेपालको पत्रकारितामा पारेको प्रभाव’ सम्बन्धमा नेपाल प्रेस इन्स्टिच्युटले तयार पारेको प्रतिव...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु: ३ सय २४ पदको दरबन्दी सिर्जनादेखि भोजभतेरमा कडाइसम्म access_timeसाउन २२, २०७७

काठमाडौं । गत साउन १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाकाअनुसार लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरिएको छ ।  कोरोना संक्रमण रोक्न मास्कको प्रयोगमा कडा...

‘ज्यान लिने ५० रोगमध्ये कान्छो कोरोना,अरु रोगबाट पनि मान्छे नमरुन्’ access_timeसाउन २२, २०७७

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले कोरोना संक्रमण रोकथाममा केन्द्रीत हुँदा अन्य रोगको पनि उपचार सहज गर्नुपर्ने बताएका छन् । बिहिबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै उनले कोरोनाजस्तै अन्य मुख्य ५० वटा रोगबाट पनि मान्छेको ...

‘अब संक्रमणको अवस्था हेरेर स्थानीय तहले नै गर्नेछ लकडाउनको निर्णय’ access_timeसाउन २२, २०७७

काठमाडौं । सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन गर्ने पक्षमा सरकार नरहेको बत...

वीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिन्छः अर्थमन्त्री खतिवडा access_timeसाउन १६, २०७७

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै अर्थमन्त्री खतिवडाले बीमा प्राधिकरणलाई स्वायत्त बनाउन सकिने तर स्टाटसला...

राष्ट्रिय गौरवका आयोजना अघि बढाउन चुनौती छः अर्थमन्त्री खतिवडा access_timeसाउन १४, २०७७

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तिय चुनौती रहेको बताएका छन् । वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधा दर्जन बढी गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको अर्थम...

Page 1 of 2