yubaraj adhikari

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारी नियुक्त access_timeकात्तिक ८, २०७८

सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा  युवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले एयरलाइन्सका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्व...