केन्द्रीय संस्करण

yogesh bhattarai

किन पुगे योगेश भट्टराई बालुवाटार ? access_timeबैशाख ८, २०७८

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् ।  ओलीसँगको भ...

आगलागी पीडितलाई क्षतिपूर्ति दिन योगेशको माग access_timeचैत २३, २०७७

काठमाडौं । एमाले नेता तथा सांसद योगेश भट्टराइले ताप्लेजुङमा भएको आगलागी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै भट्टराईले ताप्लेजुङको दोभान लगायतका स्थानमा ५२ भन्दा बढी घर जलेर नष्ट भएको भन्दै पीडितहरुलाई त...

केपी ओली एमाले विभाजन गर्न उद्दत रहेको खनाल- नेपाल पक्षको ठहर access_timeचैत २०, २०७७

  काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निश्कर्ष निकालेको छ । साथै सो समूहले ओलीको उक्त कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ ।  खनाल–नेप...

नेपाल र रावलको कारवाहीलाई योगेशले भने–कमजोर सत्ताको अन्तिम अस्त्र ! access_timeचैत १६, २०७७

काठमाडौं । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् ।  अध्यक्ष ओलीले सोमबार मात्रै नेपाल र रावललाई कारवाही गर्दै पार्ट...

माधव–झलनाथ पक्षले सात गतेको केन्द्रीय समिति बैठक बहिष्कार गर्ने access_timeचैत ५, २०७७

काठमाडौं । नेकपा एमाले माधव–झलनाथ पक्षले केपी शर्मा ओलीले चैत ७ मा बोलाएको केन्द्रीय समिति बैठकमा नजाने बताएको छ । बिहीबार राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले चैत सात गतेको बैठक बस्नै सम्भव नरहेको भन्दै आफुहरु...

संविधानको रक्षा गर्नु प्रेस संगठनको जिम्मेवारी हो : योगेश भट्टराई access_timeफागुन १७, २०७७

हेटौंडा । नेकपाको प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवम् प्रेस संगठन नेपालका इन्चार्ज योगेशकुमार भट्टराईले लामो संघर्ष र आन्दोलनपछि प्राप्त भएको संविधानमाथि सरकारबाटै हस्तक्षेपको प्रयास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हेटौंडामा सोमबार आयोजित प्रचण्ड–माध...

पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीको ठक्करबाट साइकलयात्री घाइते access_timeफागुन १६, २०७७

काठमाडौं ।  पूर्वमन्त्री योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको गाडीले ठक्कर दिँदा ५५ वर्षीय इन्द्रपसाद घिमिरे घाइते भएका छन् ।  उनलाई उपचारका लागि काठमाडौं पठाइएको रौतहटका प्रहरी उपरीक्षक (एसपी) सि...

ओलीको कदमले मुलुक गृहयुद्धतिर धकेलिँदैछः योगेश भट्टराई access_timeमाघ १६, २०७७

विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् ।  शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलु...

प्रधानमन्त्री ओली सच्चिएर आए पुनः पार्टी एकता हुनसक्छः योगेश भट्टराई access_timeपुस १३, २०७७

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए पुनः पार्टी एकता हुन सक्ने बताएका छन् । नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताए । प्रेस सङ्गठन नेपालले आज यहाँ आयो...

१७ महिने कार्यकाललाई पूर्णविराम लगाउँदै पर्यटनमन्त्री भट्टराई बाहिरिए access_timeपुस ६, २०७७

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई मन्त्रालयले औपचारिक रुपमा विदाइ गरेको छ । सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रालयले मन्त्री भट्टराईको विदाइ गरेको हो ।  मन्त्री भट्टराईको विदाइमा मन्त्रालयका सचिव या...

विश्वव्यापीकरणले संस्कृति र सहित्यमा अतिक्रमण भयोः मन्त्री भट्टराई access_timeमंसिर ३०, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको विश्वव्यापीकरणले संस्कृति, सहित्य र इतिहासहरुमा अतिक्रमण भइराखेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ३५ औं प्रज्ञासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री भट्टराईल...

साहित्य र कलाको माध्यमबाट देशको एकतालाई प्रतिनिधित्व गर्न सकिन्छः मन्त्री भट्टराई access_timeमंसिर २९, २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७७ को अवसरमा सो...

प्रदेश २ सरकार र संघीय सरकारबीच घनिष्ठ सम्बन्ध छः मन्त्री भट्टराई access_timeमंसिर २३, २०७७

जनकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रदेश २ सरकार र केन्द्र सरकारबीच घनिष्ट सम्बन्ध रहेको बताएका छन् । मंगलबार जनकपुरधाम स्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन तथा कन्ट्रोल टावरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्...

अब विश्वभरका धार्मिक पर्यटक पशुपति प्रवेश गराइनेछः पर्यटनमन्त्री भट्टराई access_timeमंसिर १७, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले विश्वभरका धार्मिक पर्यटकलाई पशुपति क्षेत्र भित्र्याइने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकको संयुक्त आयोजनामा वातावरणमैत्री शवदाह गृह हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले...

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँः मन्त्री भट्टराई access_timeमंसिर १६, २०७७

राँझा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’को रुपमा विकास गरिने बताएका छन् । नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको आज उद्घाटन गर्दै उनले पछिल्ला दिनमा नेपालगञ्ज र विरा...

सन् २०२२ सम्ममा नेपालमा पर्यटक निकै बढ्छन्ः मन्त्री भट्टराई access_timeमंसिर १५, २०७७

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताएका छन् । रत्ननगर नगरपालिका–५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उनले...

नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुपर्ने औचित्य समाप्त भैसक्योः मन्त्री भट्टराई access_timeमंसिर १२, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउने औचित्य नभएको दावी गरेका छन् । नगरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै ...

साँस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको होः मन्त्री भट्टराई access_timeमंसिर ११, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साँस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताएका छन् । मावन सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । नेपालमा रह...

पर्यटनमन्त्रीद्वारा विपन्न नागरिकको कोरोना बीमा access_timeमंसिर १०, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा बापतको रु एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गरेका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री भट्टराईले कोरोना बीमाबापत प्रा...

छठको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छः मन्त्री भट्टराई access_timeमंसिर ४, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सूर्योपासनाको पर्व छठ प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् ।  छठका अवसरमा आज शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले मानव अस्तित्वसँग जोडिएको ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना ...

Page 1 of 3