केन्द्रीय संस्करण

wuhan

चीनको ऊहानस्थित वाटर पार्कमा पार्टी गर्न पुगे १५ हजार व्यक्ति access_timeभदौ ४, २०७७

मास्क नलगाएका हज्जारौंको भीड वाटर ट्युब्समा तैरिरहेका छन् र म्युजिकल फेस्टिबलको मज्जा लिइरहेका छन् । यो एउटा यस्तो तस्बिर हो जुन सन् २०२० को कोरोना कालमा देख्न मुश्किल छ । तर चीनको शहर ऊहानमा सप्ताहन्तमा केही यस्तै दृश्य देखिएको छ । यसै शहरबाट गत वर्षको अन्त्यमा कोरो...

उहान सर्वेक्षणको भयावह नतिजा : कोरोनामुक्त  भएका ९० प्रतिशतमा फोक्सोको समस्या access_timeसाउन २३, २०७७

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ । त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्...

लकडाउनमा १०१ किलो तौल बढ्योः खुकुलो भएपछि हिँड्न सकेनन्, अस्पताल भर्ना access_timeअसार ३, २०७७

लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा ...

मुम्बईले ऊहानलाई उछिन्यो access_timeजेठ २९, २०७७

भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना संक्रमितको संख्या बढेर ५१ हजार पुगेको छ । यो आँकडा ऊहान शहरको त्यतिबेलाको आँकडाभन्दा पनि बढी हो जतिबेला त्यहाँ कोरोनाभाइरसको संक्रमण चरम अवस्थामा थियो । चीनको ऊहान शहरबाटै कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । भारतमा ...

कोरोनाभाइरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट सुरु भयोः ट्रम्प access_timeबैशाख १९, २०७७

एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् । बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई ए...

चीनद्वारा ऊहानमा कोरोनासंक्रमित मृतकको संशोधित आँकडा जारी access_timeबैशाख ५, २०७७

चीनको ऊहान शहरमा संक्रमणका कारण मृत्यु हुनेको संशोधित आँकडा जारी गरिएको छ । ऊहान शहरबाटै कोरोनाभाइरस सुरु भएको थियो र त्यसपछि यो संसारभरी फैलियो । सुरुमा चीनले ऊहान शहरमा २६ सय ६० को मृत्यु भएको बताएको थियो तर संशोधित आँकडाका अनुसार ऊहानमा १२ सय ९ जन...

ऊहानमा लकडाउन खोलिएपछि अन्ततः आफन्तको अन्तिम संस्कार गर्ने लाइनमा बस्न पाए स्थानीय access_timeचैत ३०, २०७६

यो हप्ता ऊहानका स्थानीय आफ्नो काम, व्यवसायमा फर्किए, पसलहरु पुनः खोलिएका छन् । कुनैबेला मरुभूमीजस्तो भएको सडकमा पैदलयात्रु हिँड्न थालेका छन्, यातायातका साधन गुड्न थालेका छन् । तर झङ्ग हायलाई झैं ऊहान कुनै पनि हालमा पहिलेको जस्तो हुनसक्दैन । कोरोनाभाइरसले ऊहानमा मा...