केन्द्रीय संस्करण

woman

चुम्बन गर्दै जिब्रो चुडाल्ने महिला पक्राउ access_timeमाघ २४, २०७६

अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो छोकेर चुँडाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले एउटा अपार्टमेन्टको शयन ...

५ हजार ७ सय वर्ष पुरानो चुइङ्गमले ढुङ्गे युगकी महिलाको डिएनए खोजियो access_timeपुस ४, २०७६

डेनमार्कको सिलथोलममा उत्खननको क्रममा ५ हजार ७ सय वर्ष पुरानो ‘चुइङ्गम’ भेटियो । अनुसन्धानकर्ता यसको मद्दतले ढुङ्गे युगकी एक महिलाको डिएनए पत्ता लगाउन सफल भएका छन् । मानव हड्डीबाहेक अन्य नमुनाबाट एउटा युगको व्यक्तिको डिएनए पत्ता लगाइएको यो पहिलो घटना हो । ज...

यदि मेरो छोराले यस्तो गरेको भए उसलाई फाँसी होस्ः डाक्टरको बलात्कारपछि हत्यामा संलग्न एक अभियुक्तका पिता access_timeमंसिर १८, २०७६

भारतको हैदराबादकी एक महिला डाक्टरको हत्याका चार अभियुक्तमध्ये तीनजना एकै गाउँका हुन् । यो गाउँ राजधानी हैदराबादबाट करिब १६० किलोमिटर टाढा छ । चौथो अभियुक्त पनि उनीहरुको बस्तीभन्दा केही किलोमिटर परको  गाउँमा बस्छन् । यद्यपि, यी परिवारको पहिचान हामी सार्व...

मन्दिर नजिकै महिलाको जलेको शव भेटियो, ४८ घण्टाभित्र यो दोस्रो घटना access_timeमंसिर १४, २०७६

भारतको तेलंगानाको सिद्दुला गुट्टा मन्दिर इलाकामा शुक्रबार एक महिलाको जलेको शव भेटिएको छ । यो क्षेत्र आरजीआई एयरपोर्ट पुलिस स्टेशन नजिकै छ । शमशाबाद जोनका डिसीपी प्रकाश रेड्डीले दिएको जानकारी अनुसार पुलिसलाई स्थानीयले मन्दिर नजिकै एक महिलाको शव जलिरहेको छ भन्ने जानक...

८ दिनसम्म बाथटबमा नै फसिन् वृद्धा त्यसपछि... access_timeमंसिर १०, २०७६

ब्रिटेनमा एक वृद्ध महिला आठ दिनसम्म बाथटबमा फसेको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार उनको घरमा खाना पुर्‍याइदिने युवक (डेलिभरी ब्वई) को आधारमा घरको खोजी गर्दा ती वृद्धाको उद्दार गरिएको हो । ती वृद्धा घरमा एक्लै बस्ने गरेको बताइन्छ । पुलिसले उनको नाम सार्व...

महिला अधिकारीलाई अफिसभित्रै जिउँदै जलाइयो, तत्काल मृत्यु access_timeकात्तिक १९, २०७६

भारतको तेलंगनाको अबदुल्लाहपुरपेटमा एक महिला कर्मचारीको कार्यालयभित्रै जिउँदै जलाएर हत्या गरिएको छ । सोमबार दिउँसो भएको उक्त घटनामा महिला कर्मचारीको घटनास्थलमा नै मृत्यु भयो । उनलाई बचाउने कोसिसमा उनका कार चालक पनि घाइते भएका छन् । उक्त आगोमा अर्का एक व्यक्ति पनि घाइ...

सामूहिक बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो, भिडियो भाइरल भएपछि मुद्दा दर्ता access_timeकात्तिक १७, २०७६

भारतको अलीगढस्थित चन्डौस इलाकामा युवतीलाई घरमा एक्लो पाएर दुई युवकले सामूहिक बलात्कार गरे । त्यसपछि पहिचान उजागर हुने डरले आरोपीले पीडितलाई आगो लगाइदिए । युवतीको चिच्याहट सुनेपछि छिमेकी घटनास्थल पुगे र उनलाई अस्पताल पुर्‍याए पनि उपचारको क्रममा उनको मृत्यु भयो...

घरभित्र भतिजोसँग भिडियो गेम खेलिरहेकी २८ वर्षे महिलालाई पुलिसले गोली हान्दा मृत्यु access_timeअसोज २७, २०७६

बीबीसी टेक्सस पुलिसले शनिबार बिहान एक अश्वेत महिलालाई उनको घरभित्रै गोली हानेको छ । गोली लागेका कारण महिलाको मृत्यु भएको छ । महिलाको सुरक्षाको अनुसन्धानका लागि पुलिस बोलाइएको बताइएको छ । २८ वर्षीया अटाटेना जेफरसन आफ्ना आठ वर्षीय भतिजोसँग टेक्ससको फोर्ट व...

खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि... access_timeभदौ २७, २०७६

भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो । गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी...