केन्द्रीय संस्करण

vodka

हावामा भएको कार्बन डाइअक्साइडबाट तयार भयो संसारको पहिलो कार्बन नेगेटिभ भोड्का access_timeकात्तिक २९, २०७६

अमेरिकी स्टार्टअप कम्पनी एयर को. ने हावाबाट संसारको पहिलो कार्बन नेगेटिभ भोड्का तयार गरेको छ । कम्पनीले हावामा भएको कार्बन डाइअक्साइडलाई सोलर पावर मेसिनबाट एथेनलमा परिवर्तन गरेर उक्त भोड्का बनाएको दाबी गरेको छ । कम्पनीका सह–संस्थापक ग्रेगरी कन्सटेनिनका अनुसार भ...