केन्द्रीय संस्करण

vladimir putin

चिनियाँ र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुँदै access_timeअसार ११, २०७८

रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले शुक्रबार यस विषयमा जानकारी दिएको छ । प्राप्त समाचारअनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेइजिङमा आज सो कुरा बताएका हुन् ।&...

बाइडेन–पुटिन सम्मेलन : राजदूत पुनर्बहाली गर्ने सहमति access_timeअसार ३, २०७८

रुस र अमेरिकाले एकअर्का देशमा आफ्ना राजदूत पुनर्बहाली गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच स्विट्जरल्यान्डमा भएको सम्मेलनका क्रममा यस्तो सहमति जुटेको हो । यसअघि गत अप्रिलमा अमेरिकाले रुसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भन...

जेनेभामा बाइडेन–पुटिन भेट्दै, ब्रेक थ्रुको अपेक्षा नगर्न क्रेमनलिनको आग्रह access_timeअसार २, २०७८

स्विट्जरल्यान्डको जेनेभामा आज अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुँदैछ । दुई नेताबीचको उच्चस्तरीय सम्मेलनका लागि बाइडेन हिजै जेनेभा पुगेका थिए । केही समयअघि मात्रै पुटिन चढेको विमान पनि जेनेभामा उत्रँदैछ ।  रुसी सञ्चारमाध्यम...

अमेरिकी राष्ट्रपति बाइडेन र रसियाका राष्ट्रपति पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुँदै access_timeजेठ ११, २०७८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक जो बाइडेन र पुटिनबीच १६ जुनमा प्रत्यक्ष कुराकानी हुने भएको हो । ह्वाइट हाउसले दुई राष्ट्रपतिबीच १६ जुनमा जेनेभामा भे...

पुटिनले स्वीकार्दै भने, ‘चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमा बलियो भयो’ access_timeजेठ ६, २०७८

चिनियाँ राष्ट्रपति शी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियो लिङ्कमार्फत् चीनमा रुसी प्रविधिबाट सुसज्जित  थर्ड जेनेरेशनका चार न्यूक्लियर रियाक्टरको सुरुवात गरे । रुसले चीनमा यी चार न्यूक्लियर पावर प्लान्ट बनाएको छ ।  पर्यवेक्षकका अनुसार यी चार नयाँ...

चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने access_timeजेठ ४, २०७८

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयले मंगलबार सो कुराको जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालय...

स्पुतनिक खोपको पुटिनले गरे प्रशंसा access_timeबैशाख २४, २०७८

एजेन्सी ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुत्निक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दावी गरेका छन् । उनले स्पुत्निक–भीलाई रूसी प्रसिद्ध हतियार ‘कलाश्निकोभ राइफल जत्ति...

पुटिनलाई कोरोनाबाट जोगाउन सयौं अधिकारीलाई क्वारेन्टिनमा राखेको खुलासा access_timeचैत २६, २०७७

कोरोना महामारीको सुरुवातमा नै रुसमा राष्ट्रपति भ्लादिमीर पुटिनको सुरक्षाका लागि हर सम्भव कोसिस गरिँदै छ । यसका लागि प्रशासनले केही असाधारण तरिका पनि अपनाएका छन् । पुटिनको कोभिड–१९ सुरक्षाका लागि क्वारेन्टिनको एक विशेष तरिका अपनाइएको छ । क्वारेन्टिनमा नबसे...

रुसी राष्ट्रपति पुटिन थप २ कार्यकाल नेतृत्वमा रहन सक्ने access_timeचैत २३, २०७७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ । सोमबार राष्ट्रपति पुटिनले एउटा कानुनलाई अन्तिम अनुमति दिएसँगै उनको कार्यकाल सन् २०३६ सम्म लम्बिने बाटो खुलेको हो । सो कानुनले पुटिनलाई राष्ट्रपति पदमा अरु दुई कार्यकालका लागि ...

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह access_timeफागुन १५, २०७७

एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अ...

पुटिनले माइनस १४ डिग्री तापक्रममा जमेको पानीमा किन मारे डुबुल्की ? access_timeमाघ ७, २०७७

६८ वर्षका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार माइनस १४ डिग्री तापक्रममा राजधानी मस्को नजिकै एक स्विमिङ पुलमा डुबुल्की मारेका छन् ।  जमेको पानीमा पुटिनले डुबुल्की मारेको तस्बिर राष्ट्रपतिको आधिकारिक ट्वीटर ह्यान्डलबाट पोस्ट गरिएको हो । पुटिन पुलसम्म ओभरकोट &...

कोरोना खोप लगाउँदै रुसी राष्ट्रपति पुटिन access_timeपुस १२, २०७७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेका छन् । विश्वभर कोरोनाको परिवर्तिक रुपको आतंक मच्चिरहेका बेला रुसी राष्ट्रपति पुटिनले कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यही समयमा युरोपका धेरै मुलुकहरुले खोप कार्यान्वयणको प्रक्र...

रुसी पूर्व राष्ट्रपतिलाई पक्राउ र छानविन गर्न नपाइने access_timeपुस ८, २०७७

एजेन्सी । रुसी संविधानको नयाँ संशोधन विधेयकमा राष्ट्रपति भ्यादिमिर पुटिनले मंगलबार हस्ताक्षर गरेका छन् । जसअनुसार पूर्व राष्ट्रपति र उनको परिवारविरुद्ध कुनै मुद्दा अघि बढ्ने छैन । प्रहरीले छानविनका लागि पक्राउ वा सोधपुछ गर्न पाउनेछैन । त्यस्तै, पद छाडेपछि आजीवन संसद्क...

पुटिनद्वारा बाइडेनलाई बधाई, सहकार्य गर्न तयार रहेको प्रतिक्रिया access_timeमंसिर ३०, २०७७

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिएका छन्। विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य गर्न आफू इच्छुक रहेको राष्ट्रपति पुटिनले बता...

पुटिनका सहयोगीमार्फत प्रेमिकाले वर्षेनी ८० लाख पाउन्ड लिइरहेको खुलासा access_timeमंसिर २६, २०७७

एजेन्सी ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले उनकी प्रेमिकालाई रकम उपलब्ध गराउँदै आएको खुलासा रुसी सञ्चारमाध्यम प्रोयक्ट मिडियाले गरेको छ । प्रोयक्ट मिडियाका अनुसार रुसी संस्थापन पक्षीय सञ्चार समूहले पुटिनकी तथाकथित प्रेमिका एलिना कावाइभालाई प्रतिवर्ष झन्डै ८ लाख प...

रुसी राष्ट्रपति पुटिनले दिए कोरोना खोप प्रयोग गर्न निर्देशन access_timeमंसिर १७, २०७७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् ।  बुधबार राष्ट्रपति पुटिनले सो निर्देशन दिएका हुन् । रुसी सञ्चारमाध्यामहरुका अनुसार त्यहाँ कोरोना खोप निःशुल्क रुपमा लगाइने तयारी गरिएको छ ।  पहिलो चरणमा ...

यसकारण रुसी राष्ट्रपति पुटिनले जो बाइडेनलाई दिएनन् बधाई access_timeमंसिर ८, २०७७

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनलाई जीतको बधाई नदिएको कारण खुलाएका छन्  पुटिनले आफू कानूनी लडाईंको निर्णय नआञ्जेल प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडेनलाई बधाई दिने बताएका छन् ।  रुसी टिभी च्यानललाई ...

पुटिनविरुद्ध आजिवन मुद्दा दर्ता गर्न नसकिने, रुसी संसदमा बिल पास access_timeमंसिर ३, २०७७

रुसी संसदको तल्लो सदन डूमाले एक विधेयकलाई समर्थन दिएको छ जस अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी राष्ट्रपति नहुँदा पनि कुनै प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन । यो ती संवैधानिक संशोधनमध्ये एक हो जसलाई जुलाईमा एक जनमत संग्रहमार्फत्...

बाइडेनको जितप्रति रुस किन मौन ? access_timeकात्तिक २३, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमार्फत ४६ औं राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई विश्वभरबाट वधाई तथा शुभकामना दिनेहरुको भीड बढिरहेका बेला रुसले भने यो समाचार तयार पार्दासम्म शुभकामना दिएको छैन । विश्वका अधिकांश मुलुकको नेतृत्वले राष्ट्रपतिमा विजयी बाइडेनलाई श...

पुटिनको यो घोषणाले बढ्यो हलचल, प्रहरी बल पठाउने तयारी access_timeभदौ १२, २०७७

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले उनले बेलारुसमा आवश्यक पर्दा हस्तक्षेपका लागि एक प्रहरी रिजर्भ फोर्सको गठन गरेको जानकारी दिएका छन् । यद्यपि, उनका अनुसार अहिले यो फोर्स पठाउने स्थिती आइसकेको छैन । रुसको सरकारी टिभीमा उनले भने, ‘बेलारुसका राष्ट्रपति अलेक्जेन्डर...

Page 1 of 2