vehicle

पूर्वबाट आएका सवारीसाधनको लाइन रत्ननगरसम्म, भरतपुर प्रवेश गर्न सकेनन् access_timeमंसिर १०, २०७८

एमाले महाधिवेशनमा सहभागी हुन चितवन आएका प्रतिनिधि र सर्वसाधारण चढेको सवारीसाधान महाधिवेशन स्थलसम्म पुग्न सकेका छैनन् । जसका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलदेखि रत्ननगरको निपनिसम्म गाडीको जाम लागेको छ । भरतपुर प्रवेश गर्न नसकेपछि केही सवारीसाधन फर्कि...

स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख दिने, अन्य के–के छन् सुविधा ? access_timeमंसिर १०, २०७८

सरकारले कोभिड–१९ का कारण रोजगार गुमाएका, अति प्रभावित होटल,पर्यटन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यवसायीहरुलाई २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  यस्तो कर्जा विपन्न वर्ग कर्जामा गणना हुने गरि स्वरोजगार सवारी साधन खरिदका लागि समेत अधिकतम २५ लाख...

आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु access_timeकात्तिक २२, २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको ...

स्वरुप परिवर्तन गरेपछि कस्तो छ टाटाको एनआरजी ? access_timeकात्तिक १५, २०७८

सन् २०२० मा टाटाले एनआरजी सम्पूर्ण स्वरूप परिवर्तन गरेको छ । हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाएको छ । ब्ल्याक रुफ, ब्ल्याक मिरर, ब्ल्याक बम्पर र ह्वीलको क्याब पनि ब्ल्याक हु“दा कार स्टाइलिस देखिएको छ । एनआरजीले ग्राउन्ड क्लियरेन्स बढाएको छ, जुन १ सय ८१ एमएमको छ । क्...

प्रोटोनको ०.९९५ योजना, ४८ घण्टामै ग्राहकको हातमा गाडी access_timeकात्तिक ८, २०७८

प्रसिद्ध अटोमोबाइल ब्राण्ड प्रोटोनले पहिलो पटक ग्राहक केन्द्रित आकर्ष ०.९९५ योजना ल्याएको छ । प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सेले किस्ताबन्दीमा ०.९९५ प्रतिशतको फाइनान्सिङ सुविधा योजना ल्याएको हो ।  यो योजना चाडपर्व विशेष दशैं तिहार र छठसम्म न...

अष्टलक्ष्मी सरकारले गाडीभाडा बढायो, पैसाको साटो चकलेट ! access_timeकात्तिक ७, २०७८

एकजना महिला आइतबार बिहानै नयाँ बानेश्वरबाट लगनखेलतर्फ जाने बा १ ह ४४०१ नम्बरको टेम्पो चढिन् । उनको गन्तव्य थियो कुपण्डोल । पुरानो भाडा दर थियो– १५ रुपैयाँ । सधैँजस्तो सम्झेर उनले चालकलाई बानेश्वर–कुपण्डोलको भाडा १५ रुपैयाँ बुझाइन् । मुख्यमन्त्री अष्टलक्ष्मी न...

काठमाडौँ उपत्यकामा बढ्यो सार्वजनिक यातायातको भाडा access_timeकात्तिक २, २०७८

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडादर बढेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार उपत्यकाका सार्वजनिक यातायातले भाडा बढाएका हुन् । बढेको भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले चढ्ने वित्तिक्कै १८ रुपैयाँ...

कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू access_timeभदौ ४, २०७८

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्...

लामो दूरीका सार्वजनिक सवारी सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव access_timeसाउन ३०, २०७८

काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित...

उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने access_timeसाउन २८, २०७८

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान ...

शुक्रबारदेखि लामा तथा छोटा दूरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालनमा access_timeसाउन ८, २०७८

शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन् । शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहर...

सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक (सूचीसहित) access_timeसाउन १, २०७८

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरिएको हो । सरकारले उक्...

अब सवारी कर नागरिक एपबाटै तिर्न सकिने, यस्तो छ व्यवस्था access_timeअसार २१, २०७८

पहिलोपटक वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर अनलाइन प्रणाली नागरिक एपबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ ।  अनलाईन भुक्तानी तथा सेवाको गृहकार्य गरिरहेको मन्त्रालयले प्रदेश यातायात कार्यालय अन्तर्गत दर्ता भएका सवारी साधनको राजस्व भुक्तानी, न...

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा access_timeअसार १६, २०७८

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति २०७५ साल असोज ७ गते उल्लेख छ । तीन वर्षअघि समायोजन गरिएको भाडा सूचीअनुस...

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय बढी सवारी साधन नियन्त्रणमा access_timeअसार १५, २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा १ हजार बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले १ हजार ५ सय ८९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको हो । तीमध्ये ५ सय ६४ वटा गाडी र १ हजार २५ वटा मो...

विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी फोटोनले बेच्यो साढे ३ लाख युनिट गाडी access_timeअसार १५, २०७८

चाइनिज अटोमोबाइल कम्पनी फोटोको प्रसिद्ध कारको बिक्री ६ महिनामा ३६.८ प्रतिशतले वृद्धि भएको छ । फोटो ग्लोबलका अनुसार १ जनवरी, २०२१ देखि १ मे, २०२१ सम्ममा कम्पनीले ३ लाख ५० हजार गाडी बेच्न सफल भएको हो ।  कम्पनीका अनुसार हालसम्म विश्वभरबाट फोटोनाका २ हजार भेरियन्ट...

निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार बढी सवारी साधन प्रहरीको नियन्त्रणमा access_timeजेठ २६, २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सय २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३ सय ३९ वटा गाडी र ३ हजार ८५ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साध...

दर्ता भएका सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार पुग्यो access_timeजेठ १४, २०७८

दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ । आज जारी आर्थिक सर्वेक्षणमा चालू आवको फागुनसम्ममा थप एक लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता  छन् । गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारीसाधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी...

निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड access_timeजेठ १२, २०७८

काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । न...

निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ access_timeबैशाख ३०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चा...

Page 1 of 2