united nations

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरूले के भने ? access_timeअसोज ९, २०७८

विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई  जोडतोडका साथ उठाउने गर्दछन् ।   प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । &nbs...

खोपको असमान वितरणबारे राष्ट्रसंघको महासभामा छलफल access_timeअसोज ७, २०७८

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ ।  विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् ।  खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा...

सुडानमा ‘कू’ प्रयास : राष्ट्रसंघ सुरक्षा परिषदमा निन्दा access_timeअसोज ७, २०७८

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कू को प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दुल्ला हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपले जनताको आश...

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने access_timeअसोज ७, २०७८

संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।  हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्ल...

सिरियामा तत्कालै मानवीय सहायताको खाँचो छ : राष्ट्रसंघ access_timeभदौ ३१, २०७८

संयुक्त राष्ट्रसंघले सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताएका हुन् ।  सिरियाली ती क्ष...

पाँच लाखभन्दा बढी अफगान शरणार्थीको व्यवस्थापन आवश्यक : राष्ट्रसंघ access_timeभदौ ११, २०७८

सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी मामिला हेर्ने निकायकी उप उच्चायुक्त केली क्लेमेन्ट्सले सञ्चारकर्मीहरूसँग भनिन्, &...

राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा access_timeसाउन २३, २०७८

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ ।  परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ । पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर...

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित access_timeसाउन ९, २०७८

सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्...

अफगानिस्तानका आधा मानिसलाई मानवीय सहायतको आवश्यकता : राष्ट्रसङ्घ access_timeअसार २८, २०७८

लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।  संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।&nbs...

सुरक्षा परिषद बैठकमा अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चीनको चासो access_timeअसार ९, २०७८

अफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ट कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरे । अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनि...

दक्षिण सुडानको राजनीतिक अवस्थामा सुधार आएको छ : संयुक्त राष्ट्रसंघ access_timeअसार ८, २०७८

संयुक्त राष्ट्रसंघले दक्षिण सुडानको राजनीतिक अवस्थामा केही सुधार आएको बताएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका उच्च दूत निकोलास हेसमले सो कुराको जानकारी दिएका छन् । उनले दक्षिण सुडानमा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक सुधार गर्ने कामको थालनी भएको र त्य...

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह access_timeजेठ ९, २०७८

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरुलाई आग्रह गरेको छ । मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टाइनी पक्षहरू सहमत भएकाले शो युद्धबिरामको अक्षरश पाल...

संयुक्त राष्ट्रसङ्घ र साझेदारहरूद्वारा सहायता जुटाउन आह्वान access_timeजेठ ७, २०७८

नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ ।   कोभिड–१९ महामारीका बीच नेपाल ज्य...

संयुक्त राष्ट्रसंघद्वारा गाजामा युद्धविराम गर्न आग्रह access_timeजेठ ६, २०७८

एजेन्सी । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरक्षित भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो...

राष्ट्रसंघ भन्छ– गत वर्ष झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गरे access_timeबैशाख २३, २०७८

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ । राष्ट्रसंघ समेतका १६ संस्थाले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।  उक्...

सुडानको डारफोरमा ४० जनाको हत्या : संयुक्त राष्ट्रसंघ access_timeचैत २४, २०७७

एजेन्सी ।  दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरूमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता...

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर access_timeमाघ १४, २०७७

राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो ।  भिडियो कन्फरेन्स म...

महामारीका कारण अन्तर्राष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी आयोः राष्ट्रसंघ access_timeमाघ ३, २०७७

एजेन्सी । कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ । सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्...

कोभिड-१९ का कारण महिलाविरुद्धको लैंगिक हिंसा बढ्योः राष्ट्रसंघ access_timeमंसिर १६, २०७७

एजेन्सी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण विश्वमा महिलाविरुद्धको लैङ्गिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार बताएका छन् । कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको ...

संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा access_timeमंसिर १५, २०७७

काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ । कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट यही मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले...

Page 1 of 2