केन्द्रीय संस्करण

uk

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो access_timeपुस २९, २०७७

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार २४३ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । उक्त मृतक संख्या बेलायतमा कोरोनाको महामारी शुरु...

बेलायतमा मोडेर्नाको खोपले पनि पायो मान्यता access_timeपुस २४, २०७७

लन्डन । बेलायतमा कोरोनाको महामारी बढेसँगै कोरोना विरुद्धको अर्को  खोप मोडेर्नालाई पनि बेलायतले आम मानिसको प्रयोगको  लागि मान्यता दिएको छ । तेस्रो खोपको रुपमा मोडर्नाले मान्यता  पाएसँगै  बेलायतमा कोरोना विरुद्धका तीनवटा खोप सञ्चालनमा आएका छन् । ...

कोरोनाभाइरसको नयाँ भेरियन्टका कारण क्रिसमस अघि बेलायतमा कडा प्रतिबन्ध access_timeपुस ५, २०७७

कोरोना महामारीका कारण क्रिसमसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लण्डनसमेत केही इलाकामा चौथो चरणको कडा प्रतिबन्ध लागू गरिने घोषणा गरेका छन् ।  शनिबार राती आयोजित एक पत्रकार सम्मलेनमा प्रधानमन्त्री बोरिस जोनसनले देशमा चाडपर्वको मौसम यसपटक अलग हुने बताएका ...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो access_timeकात्तिक २६, २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । योसँगै ५० हजार भन्दा बढी संक्रमितको मृत्यु हुने युरोपियन मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो...

डेनमार्कबाट बेलायत आवागनमा प्रतिबन्ध access_timeकात्तिक २३, २०७७

एजेन्सी । संयुक्त अधिराज्यले डेनमार्कबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको बताएको छ ।  अधिकारीहरुका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएपछि उक्त आवागमनमा प्रतिबन्ध ल...

बेलायतमा दैनिक रुपमा महामारी शुरु भएयताकै धेरै सङ्क्रमित access_timeअसोज ९, २०७७

एजेन्सी । बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् । यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।  उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा यहाँ ६ हजार ६३...

बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थाल्यो access_timeभदौ २४, २०७७

एजेन्सी । बेलायतमा पछिल्ला केही हप्तायता  कोभिड १९का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ । बेलायतमा कोरोनाका संक्रमित...

बेलायतमा कोरोनाबाट ४५ हजारभन्दा बढीको मृत्यु access_timeअसार ३१, २०७७

लन्डन । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) का कारण पछिल्लो समयमा  बेलायतमा मृत्युदर र संक्रमित हुनेको संख्यामा उल्लेखनीय रुपमा कमी हुँदै गैरहेको छ । गएको एक हप्ताभित्र स्कटल्याण्डमा कोरोनाको संक्रमणका कुनै पनि बिरामीको मृत्यु नभएको &...

बेलायतमा रोकिएका झन्डै ४ सय नेपालीको विवरण नेपाल पठाइयो access_timeजेठ २६, २०७७

लन्डन ।  लकडाउनका कारण बेलायातमा रोकिएका र नेपाल फर्कन चाहने नेपालीहरुको सूची नेपाली राजदूतावास लण्डनले नेपाल सरकारलाई पठाएको छ ।  लकडाउनका कारण बेलायतमा रोकिएका नेपाल फर्किन चाहने नेपालीहरुका लागि नेपाली दूतावास लन्डनले गत हप्ता शुक्रबार सम्मको समयस...