केन्द्रीय संस्करण

twitter

सलमान खानका प्रशंसकसँग ट्वीटरमा भिडे गायक अमाल मलिक, आखिर के भयो ? access_timeभदौ ९, २०७७

ट्वीटर एउटा यस्तो दुनियाँ हो जहाँ को, कहिले, के कुरामा ट्रोल हुन्छ पत्तै हुँदैन । बलिउड गायक तथा संगीतकार अमाल मलिकमाथि पनि सोमबार त्यस्तै भयो । अमालको नाम अचानक ट्वीटरमा ट्रेन्ड हुनथाल्यो । अनुसन्धान गर्दा थाहा भयो कि सलमान खानका प्रशंसकका कारण उनी ट्रेन्डमा आएका रहे...

ट्वीटरले डोनल्ड ट्रम्पका जेठो छोरामाथि लगायो प्रतिबन्ध access_timeसाउन १४, २०७७

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठो छोरामाथि १२ घण्टे प्रतिबन्ध लगाएको छ । ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका थिए । यसै कारण उनलाई ट्वीटरले १२ घण्टासम्म कुनै ट्वीट गर्न अनु...

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित access_timeसाउन १, २०७७

सानफ्रान्सिस्को । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए ।  ट्वीटरका अनुसार ह्याकरहरुल...

अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक access_timeसाउन १, २०७७

अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यो ह्याकिङ बिटकोइन स्क्याम हो । ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ । बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको...

सोनाक्षी सिन्हाले ट्वीटरलाई भनिन् ‘बाईबाई’, डिलिट गरिन् अकाउन्ट access_timeअसार ७, २०७७

बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिएकी छिन् । यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा साझा गरेकी छिन् । आफ्नो...

ट्वीटरको नयाँ फिचर भोइस ट्वीट के हो ? access_timeअसार ४, २०७७

ट्वीटरमा प्रयोगकर्ताको विचार र भावना व्यक्त गर्नका लागि केहि सीमा तोकिएको छ । अक्षरको सीमा छ । कहिलेकाँही २८० अक्षरको सीमा पुग्दैन तसर्थ टुक्रा–टुक्रा गर्दै आफ्नो भावना व्यक्त गर्नुपर्ने हुन्छ । साथै प्रयोगकर्ताले जे कुरा भन्न खोजिएको हो, त्यो सही शब्दमा वर्णन गर्न ...

ट्वीटरद्वारा पहिलो पटक ट्रम्पको ट्वीटलाई ‘गलत दाबी’: रिसाएका डोनल्ड भन्छन्, ‘राष्ट्रपति हुँ, यस्तो हुन दिन्नँ’ access_timeजेठ १४, २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटलाई ट्वीटरले पहिलो पटक फ्याक्ट चेकका लागि चिन्ह लगाएको छ । राष्ट्रपति ट्रम्पको दुईवटा ट्वीटमा ट्वीटरले तथ्य जाँचको सूचक  राखेको छ । एक ट्वीटमा उनले लेखेका थिए, ‘मेल इन ब्यालट (हुलाकमार्फत् हुने चुनाव) मा धाँधली हुन...

मनिषा कोइरालाले नेपालको नयाँ नक्सालाई समर्थन गर्दा सुरु भयो ‘ट्वीटर वार’: कतिले यतिसम्म भने access_timeजेठ ७, २०७७

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । मनिषाको यो ट्वीट...

‘गुड फ्राइडे’ बारे ट्वीट गरेर किन ट्रोल भए अमेरिकी राष्ट्रपति ट्रम्प ? access_timeचैत २९, २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुड फ्राइडेबारे गरिएको एक ट्वीटका कारण ट्रोलिङको सामना गर्नुपरेको छ । ट्वीटर प्रयोगकर्ताले उनको यो ट्वीटमाथि विभिन्न प्रकारका टिकाटिप्पणी गरेका छन् । कतिले उनको धार्मिक बुझाईमाथि प्रश्न उठाए तर कतिले उनको ट्वीटमा टिप्पणी गर्दै आफ्नो अन...

यी व्यवसायीले आफ्ना ट्वीटर फलोअर्सलाई १ अर्ब रुपैयाँ बाँड्दै access_timeपुस २५, २०७६

जापानका अर्बपती युसाकू मिजावा ट्वीटरमा उनलाई फलो गर्नेलाई ९० लाख डलर (करिब १ अर्ब रुपैयाँ) रकम बाँड्ने घोषणा गरेका छन् । उनले यसलाई एक सामाजिक प्रयोग बताएका छन् । उनी भन्छन्, ‘म हेर्न चाहन्छु कि पैसाले खुसीमा कस्तो असर पुर्‍याउँछ ।’ यो रकम ती मानि...

अयोध्या निर्णयबारे पाकिस्तानले के भन्यो ? access_timeकात्तिक २४, २०७६

अयोध्यामा मन्दिर र मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतको निर्णयमाथि पाकिस्तानबाट पनि प्रतिक्रिया आउन थालेको छ । शनिबार भारतको सर्वोच्च अदालतका मुख्य न्यायाशीश जस्टिस रंजन गोगोईको अध्यक्षतामा रहेको पाँच न्यायाधीसको बेन्चले विवादित जमिनमाथिको निर्णय रामललाको पक्षमा सु...

आमाका लागि दुलहा खोजिरहेकी छिन् यी युवती, ट्वीटरमा राखिन् तीन शर्त access_timeकात्तिक १७, २०७६

आमा–बुवाले आफ्ना सन्तानको विवाहका लागि पत्रपत्रिकामा विज्ञापन दिने चलन नेपालमा पनि बढेको छ । भारतमा यस्ता विज्ञापन मेट्रोमोनियलमा दिने गरिन्छ । यसबारे हामीमध्ये धेरैलाई थाहा छ । तर यहाँ एउटा ट्वीस्ट छ, त्यसकारण त यो खबर रोचक भयो । भारतमा एक छोरीले आफ्नी आमा...

आइतबार प्रशंसकलाई भेट्न सकेनन् अमिताभः ट्वीटरमा लेखे, ‘ माफी चाहन्छु, बाहिर आउन सकिनँ’ access_timeकात्तिक ४, २०७६

हरेक आइतबार अमिताभ बच्चनको बंगला जलसा बाहिर प्रशंसकको ताँती लाग्छ र बिग बी पनि बाहिर आएर उनीहरुलाई भेट्छन् । तर पछिल्लो आइतबार (२० अक्टोबरमा) यस्तो हुन सकेन । सधैं झैं प्रशंसक त्यहाँ पुगे तर अमिताभ बाहिर आएर उनीहरुलाई भेट्न सकेनन् । यसको जानकारी अमिताभ आफैंले ट्वीट...

कालो पारदर्शी पहिरनका कारण ट्रोल भइन् प्रियंका चोपडा access_timeभदौ ३, २०७६

१५ अगस्ट भारतको स्वतन्त्रता दिवसका साथै प्रियंका चोपडाका लागि अर्को एउटा उत्सवको मौका थियो । त्यो दिन उनका जेठाजु जो जोनसको जन्मदिन थियो र यो मौकामा जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे । निकसँगै प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी ...

कपिलको नामबाट भाइरल भयो अश्लील चुट्किला, महिला भड्किएपछि दिए यस्तो जवाफ access_timeभदौ ३, २०७६

कपिल शर्माको नामबाट सोसल मिडियामा चुट्किला भाइरल भइरहन्छन् । यीमध्ये कति उनका आफ्नै हुन्छन् भने कतिमा उनको नाम प्रयोग गरिएका हुन्छन् । यस्तै, एउटा चुट्किला ट्वीटरमा सार्वजनिक भएको छ जसमा कपिलको नामबाट महिलाका लागि अपमानजनक शब्दको प्रयोग गरिएको छ । यसका लागि ट्वीटर प्रयोग...