केन्द्रीय संस्करण

traffic jam

कार्यालय समय तीन थरी विभाजन गरौँ, वान–वे विस्तार गरौँ ! access_timeकात्तिक ६, २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक जामको समस्या भयावह बन्दै गइरहेको छ । सीमित स्रोत र साधनका बाबजुद ट्राफिक प्रहरीले सवारी आवागमन सहज तुल्याउन निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहे पनि ट्राफिक प्रहरीको मात्र प्रयासले राजधानीको सवारी आवागमन सहज हुने अवस्था देखिएको...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण : ट्राफिक व्यवस्थापन कसरी गर्ने ? access_timeअसोज २४, २०७६

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आएर असोज २६ गते आइतबारसम्म नेपालमै रहनेछन् । सीको भ्रमण राजकीय भ्रमण भएकाले सुरक्षाको कारण पनि यी...

यस्तो छ नौबिसे–नागढुङ्गा सडकको ताजा अवस्था access_timeअसोज १०, २०७६

काठमाडौँ–  काठमाडौँ– नौबिसे नागढुङ्गा सडकखण्ड विगत चार दिनदेखि अत्यधिक सवारी जामको चपेटामा परेको छ । दसैँको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा बिताउन बाध्य छन् ।  त्यस क्षेत्रको जाम अन्य दिनको तुलनामा शुक्रबार दिउँसोबाट केही हदसम्म खुलेको...

बिरामी मृत्यु प्रकरण : मृतकका भाइ भन्छन्, ‘जाममा परेर मृत्यु भएको होइन’ access_timeअसोज १०, २०७६

नागढुङ्गाको लामो जाममा परेर एक बिरामीको मृत्यु भएको खबर बाहिर आइरहँदा मृतकका भाइले भने बिरामी जाममा परेकै कारण मृत्यु नभएको प्रतिक्रिया दिएका छन् । रातोपाटीसँग कुराकानी गर्दै मृतकका भाइ रामबाबु साहले दाइको मृत्यु जाममा परेको कारण नभएको बताएका हुन् । बिगत ...