tourist

उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र access_timeकात्तिक ६, २०७८

–विजय रावत दसैँको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् । ...

पर्यटन बजार लयमा फर्किदै, १० महिनामा झण्डै ७७ हजार विदेशी पर्यटक नेपाल भित्रिए access_timeअसोज १७, २०७८

कोभिड–१९ का कारण थिलथिलो भएको पर्यटन व्यवसाय विस्तारै माथि उठ्न थालेको छ । कोभिडको प्रभाव बिस्तारै कम हुँदै जाँदा विदेशी पर्यटकको आगमनमा समेत बृद्धि भएको हो । त्रिभूवन विमानस्थल अध्यागमन विभागका अनुसार गत सेप्टेम्बर १ देखि सेप्टेम्बर ३१ सम्ममा विभिन्न मुलुकहरूबाट...

विदेशी पर्यटकहरूका लागि अनअराइभल भिसा खुल्यो access_timeअसोज ७, २०७८

सरकारले विदेशी पर्यटक आगमनका लागि अनअराइभल भिसा खुल्ला गरेको छ । पर्यटन आगमनका लागि केही लचिलो नीति अबलम्बन गर्दै सरकारले अब कोभिड विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकहरूलाई अनअराइभल भिषा उपलब्ध गराउने निर्णय गरेको हो ।  ...

पर्यटकको खर्चको सीमा बढ्यो, तर आम्दानी बढेन access_timeसाउन २१, २०७८

पछिल्लो पटक विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्चको सीमा केही बढेको छ । सन् २०१९ सम्म प्रति पर्यटक प्रतिदिन अधिकतम ४६ अमेरिकी डलर खर्चको सीमा रहेकोमा सन् २०२० मा यस्तो सीमा अधिकतम ६५ अमेरिकी डलर पुगेको हो ।  साथै, खर्चको सीमा बढेसँगै यता पर्यटक बस्ने समय सीमा ...

६ महिनामा भित्रिए ५८ हजार विदेशी पर्यटक access_timeअसार १७, २०७८

कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ । महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको त...

निषेधाज्ञाकै बेला १५ सय विदेशी पर्यटक नेपाल भित्रिए access_timeजेठ १९, २०७८

निषेधाज्ञाकै बीच मे महिनामा मात्रै झण्डै १५ सयको हारहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) काअनुसार गत मे महिनामा मात्र हवाई मार्ग हुँदै विभिन्न मुलुकबाट अधिकतम १ हजार ४६८ जना विदेशीहरु नेपाल प्रवेश गरेका हुन् ।  ज...

गण्डकीमा खुल्यो पर्यटन, तर खुलेनन् व्यवसायी access_timeकात्तिक २०, २०७७

पोखरा । दसैंको टिका सकिएको भोलिपल्टै पोखराको आकाश प्याराग्लाइडिङले भरिभराउ देखिए । दसैं बिदामा जोखिम मोलेरै भए पनि घुम्न निस्किएका आन्तरिक पर्यटकहरु प्याराग्लाइडिङ गर्न ताँती नै लागेका थिए ।  पोखरा पर्तिरकै पदयात्रा मर्दीमा पनि हप्तादिन यता घुम्न जानेको लर्को नै ...

बुधबारदेखि काठमाडौंबाट पर्यटकीय बस सेवा शुरु हुने access_timeकात्तिक १७, २०७७

काठमाडौं । देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा शुरु गर्ने भएको छ ।  कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालिले कात्तिक १९ ...

पर्यटकहरु नेपाल घुम्नका लागि सोधपुछ गर्छन् तर टिकट बुक गर्दैनन् access_timeअसोज २२, २०७७

काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोही पनि पर्यटक नेपाल घुम्न आएका छैनन् । कात्तिक १ गतेदेखि अन–अराइभल भिसा खुल्ला गर्ने निर्णय सरकारले गरेको छ । तर सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थाका कारण विदेशी पर्...

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट access_timeअसोज ११, २०७७

चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्...

मनाङवासीको गुनासो- ‘स्वर्गको टुक्रा हेर्न यसपालि कोही आएन’ access_timeभदौ ८, २०७७

मनाङ । नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र पाउँदा लाग्छ– यदि कतै स्वर्ग छ भने त्यो यही हो । प्राकृतिक सौन्दर्...

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’ access_timeसाउन ३२, २०७७

-एकराज पाठक काठमाडौँ । “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ ? लुम्बिनी विश्वकै यति महत्वपूर्ण...

लकडाउनमा रोकिएका पर्यटक भन्छन्ः ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं’ access_timeसाउन १२, २०७७

पोखरा । ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ,’ रोक्सीले भनिन्, ‘अमेरिकाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय मसँग छैन ।’ रोक्सी पहिलोपटक नेपाल आएकी ह...

X