tourism

तीन पालिका पर्यटकीय स्थलको त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा जुटे access_timeपुस ३, २०७८

नेपालका प्रमुख पर्यटकीय स्थलमा पर्ने तीन पालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा  लागेका छन् । चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका त्रिकोणात्मक पर्यटन प्रबर्द्धनमा लागेका हुन् । भरतपुर महानगरपालिकाको अ...

साँस्कृतिक सम्पदाको संरक्षण गर्न सबै गम्भिर बन्नुपर्छ : विज्ञ access_timeमंसिर ११, २०७८

दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भिर बन्नुपर्ने बताएका छन् । नेदरल्यान्डको इरासमस युनिभर्सिटी अन्तर्...

ब्युँझँदै गरेको पर्यटन क्षेत्र access_timeअसोज २२, २०७८

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसा...

समावेशी पर्यटन : किन र कसरी ? access_timeअसोज १५, २०७८

विश्वलगायत हामीले  असोज ११ गते सदाजस्तै विश्व पर्यटन दिवस मनायौँ । पर्यटन विभाग, पर्यटन बोर्ड पोखरा शाखा र गण्डकी प्रदेश सरकारको आयोजनामा विभिन्न देशका राजदूत, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, कन्सुलेट्सहरुलाई पोखराको सेरोफेरोमा भ्रमण अवलोकन गराएर सराहनीय का...

टिप्सीको सहकार्यमा निःशुल्क ‘हस्पिट्यालिटी ट्रेनिङ’ सुरु access_timeअसार ३१, २०७८

नेपालको पर्यटन क्षेत्रको विकास एवम् सुधारका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा ‘हस्पिट्यालिटी ट्रेनिङ्ग’ सुरु भएको छ । पाटाको सहकार्यमा सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिट्यालिटी व्यवसाय, विद्यालय वा संस्थाहरुमा आवद्ध असिमित प्रयो...

कोरोनाले थला पर्दै पश्चिमको पर्यटन access_timeजेठ ३१, २०७८

–भेषराज बस्नेत  आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पर्यटक आवागमन बन्द भएपछि ठप्प छन् । कोरोना सङ्क्रमणको जोखि...

मन्त्रालयका कर्मचारीले हाकहाकी घुस माग्ने गरेको पर्यटन व्यवसायी खुलासा,भन्छन्-‘हामीलाई कति आउँछ ?’ access_timeफागुन १०, २०७७

काठमाडौं । सरकारी निकाय, मन्त्रालयका कर्मचारीहरु चुर्लुम्म भ्रष्टाचारमा डुबेको पर्यटन व्यवसायीहरुले आरोप लगाएका छन् ।  ‘म भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न’ भन्ने मुल नारासहित प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भ्रष्टाचारमा शून्य सहनशिलताको रटान दि...

पर्यटन व्यवसायीसँग अर्थमन्त्रीले भने-‘तपाईंहरु अघि बढ्नुहोस्, सरकार साथमा छ’ access_timeमाघ ६, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अति प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । होटल तथा पर्यटन व्यवसायका प्रतिनिधिहरुसहित मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री प...

तङ्ग्रिदै पोखराको पर्यटन access_timeमाघ २, २०७७

–सिबी अधिकारी कास्की । राजधानी काठमाडौँपछिको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा पोखरा कहलिएको छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् ।  उत्तरतर्फ आँखै अगाडि लहरै टल्किने चाँ...

एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गरिने, विकास समिति गठन access_timeपुस २६, २०७७

काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन प्रर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डय...

मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला  हुन्छः मन्त्री भट्टराई access_timeकात्तिक २१, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले ...

पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने access_timeभदौ २२, २०७७

काठमाडौं । कोभिड १९ का कारण क्षतिग्रस्त भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार÷पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन् ।  कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउनेमा सरोकार...